How to use dent?

NTC/NCELL/Smart Cell मा Rs.100 को रिचार्ज फ्री मा पाउनको लागि तलको steps कृपया राम्रो संग ध्यान दिएर Follow गर्नुहोसः

पहिला सबै Steps पढेर मात्र “Download Now” मा click गर्नुस। येदि कुनै Steps बिग्रियो भने Balance आउदैन।
Steps:

1. तलको https://dent.app.link/TZkovEGCn2 button मा click गर्नुस। Play store Open हुन्छ।  त्यो DENT App डाउनलोड गर्नुहोस ।
👇👇👇👇
👆👆👆👆
ध्यान राख्नुस App Download गर्नासाथ केईपनि नचलाई App Open गर्नुस।
2. App Download भए पछि App open गर्नुस् र  Next, Next click  गर्दै  ‘Join Now’  भन्ने आउछ तेस्मा Click गर्नुस।
Important Note: यदि “JOIN NOW” भन्ने आएन र “Register Now” भन्ने आयो भने refer बोनुस आउदैन तेसैले App close गरेर फेरि माथि को ‘Download Now’ मा click गरी App Open गर्नु होला |                          
3. आफ्नो Mobile No: हालेर ‘Next’ Click गर्नुस् अनि Number Verify गर्नुस्। बिदेशी न: बाट Call आउँछ अनि verify हुन्छ अथवा SMS मा OTP Verification Code आउँछ त्यो राखेर activate गर्नुस अनि Account Verify हुन्छ।
4.Very Very Important step: अब Profile Complete गर्नको लागि Facebook, Google र Manually भन्ने Option हरु आउछ। तपाईले Manually मै Click गरेर मात्र Profile Complete गर्नु होला नत्र Refer bonus आउदैन। आफ्नो Name र इमेल Address राखेर Profile Complete गर्नुस् । Email address जे राखे नि हुन्छ। user@gmail.com राख्नुस् छैन भने । 
5. +977 country code समेत राखेर आफ्नो फोन न. (NTC/Ncell/SmartCell) हाल्नुहोस अनि रिचार्ज गर्नुहोला ।
उदाहरण : +9779876543210

यो App बाट कति कमाउन सकिन्छ??
-> यस app बाट unlimited कमाउन सकिन्छ। यसको लागि अरुलाई रिफर गरेर dent coin बढाउनु पर्छ ।

कसरी रिफर गर्ने  ?
Invite Now” option मा गएर आफ्नो रिफरल लिन्क अरुलाइ share गर्नु होला । जब कसैले तपाईको रिफरल लिन्क बाट उस्को dent Id बनाउछ, तबतपाईलाई dent coin बोनस आउँछ |
यो App Daily चलौनुस र Mobile मा Recharge गर्नुस, तर कसरि ??
सर्वप्रथम तपाइले आफ्नो Mobile Number र E-mail/Gmail Address Verify गर्नु पर्ने हुन्छ। यो दुवै Verify भएसी मात्र Daily Reward Claim गर्न मिल्छ।
My Account मा क्लिक गर्नुस । Mobile Number Verify गरेको छैन भने Verify Mobile number मा Click गर्नुस र Verify गर्नुस।
इमेल Address Verify गर्न तपाई इमेल Address जुन राख्नु भएको छ त्यो इमेल Address मा तपाईलाइ DENT बाट इमेल आउछ त्यो इमेल Open गर्नुस र इमेल ओपन गरेसी त्या Verify इमेल Address भन्ने हुन्छ तेस्मा Click गर्नुस, तेती गरेसी तपाई को इमेल Address नि Verify हुन्छ।

Viewed by most gentle-person

How to withdraw from 1xbet from Nepal using eSewa, Khalti?

How to deposit on 1xbet from Nepal using eSewa, Khalti?